×

NMB BANK
NIC ASIA

संसद्मा रघुवीर महासेठ

संसदमा रघुवीर महासेठको चुनौती : लक्ष्मी महतोलाई पक्राउ गरेर देखाउनुस्

माघ १०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिएका छन्। 

Muktinath Bank

संसदको आजको बैठकमा सांसद महासेठले सोधे, 'साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अपराधी हो भने वर्तमान सरकार लक्ष्मी महतोलाई सम्मानित र प्रतिष्ठित पदकबाट सरकारले सिफारिस गरेर किन दिएको । त्यो बेला अपराध हेर्नुभएन ? पहिलेको सरकारले लक्ष्मी महतोको मुद्दा आजको होइन। सात वर्षभन्दा बढी भइसक्यो असईको हत्या भएको।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्दै उनले उल्टै प्रश्न गरे। भने, 'समात्ने काम परै जावस्, सम्मान गर्ने काम भएको छ। मन्त्रिमण्डबाट सिफारिस भएर राष्ट्रपतिकोमा गएको लिस्टमा उहाँको नाम थियो।' 


Advertisment
Nabil box
Kumari

लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा नभएको भन्दै उनले प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्नु पनि माग गरे। 'हैन भने प्रहरी प्रशाननले एमालेलाई लगाएको आरोप सत्य छैन। गृहमन्त्रालयलाई भन्छु कानुनअनुसार गर्नुस्।'

Vianet communication

सांसद महतोलाई पक्राउ गर्न एमालेको कुनै पनि नेताहरूबाट बाधा अवरोध नआउने पनि उनले बताए।  'अदालतले लक्ष्मी महतोलाई अपराधी नभनेकाले उनी दोषी नभएको उनले बताए। 

लक्ष्मी महतो पनि प्रधानमन्त्री बन्न सक्ने भएकाले उनलाई दोषी करार नगर्न महासेठले आग्रह गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x