×

NIC ASIA

राष्ट्रपति निर्वाचनको सकस

ओलीसँग बालकोटमा २ घण्टा छलफल गरेपछि प्रचण्ड– गठबन्धन भत्किने कुरै छैन

फागुन ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । लगातार दोस्रो दिन पनि ओलीसँग भेटेपछि प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेकै सत्ता गठबन्धन मिलेर अगाडि बढ्ने र राष्ट्रपतिमा पनि १्\२ दिनमा टुंगो लाग्ने दाबी गरेका हुन् । 

Muktinath Bank

‘सत्ता गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने र भत्कने कुरा नै छैन’ बैठकपछि प्रचण्डले भने, ‘राष्ट्रपतिको विषयमा पनि १–२ दिनमा सहमति मै टुंगो लगाउँछौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो दिन बालुवाटारमा ओलीसँग भेटेका प्रचण्ड शुक्रबार भेटका लागि ओलीको भक्तपुरस्थित निवासमा पुगेका हुन् । 


Advertisment
Nabil box
Kumari

बालुवाटारमा ओलीले पूर्व सहमति अनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने बताएका थिए । 

Vianet communication

तर प्रचण्डले विश्वासको मतपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताउँदै आएका छन् । 

१० पुसपछि प्रधानमन्त्री र प्रचण्डबीचकाे यो १९ औं एक्लाएक्लैको भेट हो । यो बाहेक अरु संयुक्त भेटघाट ८ पटक भइसकेको छ । 

तर सरकार गठनको ५५ दिनमा २७ भेट भए पनि राष्ट्रपतिको विषयमा यी दुई नेताबीच सहमति हुन सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x