×

NMB BANK
NIC ASIA

लोसपासँग राष्ट्रपतिमा भोट मागेपछि योगेशले भने- ८ दलीय गठबन्धन अस्थायी हो, सिमेन्टेड होइन

फागुन १९, २०७९

NTC
Premier Steels

नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जिताउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँँग भोट मागेको छ ।

Muktinath Bank

अहिले ८ दलीय गठबन्धनमा रहेको लोसपाले भने २४ गते कार्यकारिणी समितिको बैठक बसेर निर्णय दिने बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उम्मेदवार सुवास नेम्वाङसहित एमाले नेताहरूले शुक्रवार लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेर भोट मागेका हुन् ।


Advertisment
Nabil box
Kumari

लोसपासँगको भेटपछि एमाले सचिव योगेश भट्टराईले नेम्वाङको उम्मेदवारीप्रति लोसपा सकारात्मक रहेको बताएका हुन् । ‘राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित भएकोले भोट दिन आग्रह गरेका छौं । २४ गते बैठक बसेर निर्णय गर्ने सकारात्मक प्रतिक्रिया पाएका छौं’, भट्टराईले भने । 

Vianet communication

राष्ट्रपतिको चुनावमा गठजोड बनाएर राजनीतिलाई विभाजित गर्नु नहुने उनले बताए ।

‘अहिलेका आठ दल अस्थायी हुन, कुनै सिमेन्टेड होइन । सचेत मतदाता भएकोले चुनावमा विवेक प्रयोग हुन्छ, ह्वीप लाग्दैन । हाम्रो उम्मेदवारले जित्नेमा विश्वस्त छौं’ योगेशले भने । 

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x