×

NMB BANK
NIC ASIA

विप्लवको चेतावनी–माअ‍ोवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउँछौं

फागुन २१, २०७९

NTC
Premier Steels

नेकपाका महासचिव विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

Muktinath Bank

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन माओवादी विचारधाराका प्रचण्ड नेतृत्वको माओवादी, डा. बाबुराम भट्टराईको नेतृत्वको नेकपा समाजवादी पार्टीसहितका दलका शीर्ष नेता सहभागी कार्यक्रममा विप्लवले यस्तो चेतावनी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धनसम्पत्तिको रवाफ दिने, लुट्ने, अधिकारको लागि विद्रोह गर्ने अपराधी हुन्छ ? माओवादीलाई अपराधी भनेर व्याख्या गरिएको छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन,’ विप्लवले भने, ‘माओवादीलाई अपराधी बनाउन खोजे इतिहास दोहोरिन्छ । दोहोर्‍याउन सकिन्छ । जनताको आशामा ऊर्जा भर्दै आएका छौं । गाउँमा प्रश्न छन् तर बेपत्ता परिवारका सदस्यलाई ऊर्जा भर्‍यौँ भने फेरि ६० साल फर्किन्छ ।’


Advertisment
Nabil box
Kumari

इतिहास दोहोरिने भनेको माओवादीहरू फेरि एक ठाउँमा उभिने वातावरण बन्ने उनको भनाइ थियो ।

Vianet communication

 ‘इतिहास दोहोरिने भनेका माओवादी एक हुन्छन् । आवश्यकता पर्‍यो भने जनमुक्ति सेना बन्छ । सबै तयार हुनुपर्छ । माओवादी धारका सबै तयार हुनुपर्छ । देशमा हिजैको सामन्तालाई फर्काएर जनताताले मुक्ति पाउँछन् ?’ उनले भने, ‘माओवादी मात्रै होइन किसfन र सुकुम्बासीलई आँट भर्नुपर्छ ।’

अब माओवादी मात्रै नभई सबै कम्युनिष्टको चेत खुल्नुपर्ने उनले बताए । 

निःशर्त जीवनलाई हामफालेर युद्धमा होमिएकालाई फेरि पनि लड्न गाह्रो नहुने उनको भनाइ थियो ।

‘नेपालमा जनताको सत्ता स्थापना गर्ने हाम्रो अभियान हो । सबै जातजातिलाई अधिकार दिलाउने पार्टी माओवादी हो । गाउँका जाली र फटाहाहरूलाई लखट्ने माओवादी हो । हजारौँ बिघा जमिन सुकुमबासीलाई बाँडेको जनयुद्धले हो’, विप्लवले भने, ‘जताबाट नापे पनि माअ‍ोवादी आन्दोलनका सबै आयाम गौरव गर्ने खालका छ । तर माओवादीलाई अपराधी करार गर्न कोही हिँड्छ भने चुप लागेर बस्दैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x