×

NMB BANK
NIC ASIA

उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्तापछि जनमत पार्टीको आपत्ति, उजुरी दिने

फागुन २७, २०७९

NTC
Premier Steels

जनमतका पार्टीका अध्यक्ष सीके राउतले संविधानको मर्मविपरीत दबाब र प्रहारमा उपराष्ट्रपतिमा पुरुष उम्मेदवारी दर्ताप्रति आपत्ति जनाएका छन् ।

Muktinath Bank

सत्ता गठबन्धनमा आबद्ध भए पनि राउतको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निर्वाचन आयोगले संविधानको धारा ३८ को उपधारा ४ उद्धृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने अडान लिएपछि अहिले कुनै पनि दबाa वा प्रभावमा आएर पुरुष उम्मेदवार दर्ता गरिनु अत्यन्त खेदजनक छ’, राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको छ। संविधानको मूल मर्म, जनभावना तथा महिलाको अधिकारमाथि यसले प्रहार गरेको छ।  यस गैरसंवैधानिक कार्यको विरुद्धमा र महिलाको न्यायको लागि हामी उजुरी दिन्छौं।’ 


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनको तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । जसपाका दुवै उम्मेदवारलाई सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एससहितका दलको समर्थन रहेको छ । जनमतका उम्मेदवारलाई लोसपा, नागरिक उन्मुक्ति दलको समर्थन छ ।

Vianet communication

संविधानको धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ’, भन्ने उल्लेख छ ।

आयोगले शुक्रबार ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको थियो । 

आयोगको यस्तो निर्णयपछि जनमतले झालाई उपराष्ट्रपतिको उम्मेदवार उठाएको हो ।

पढ्नुहोस् यो पनि 

उपराष्ट्रपति उम्मेदवार रामसहाय यादवविरुद्ध एमालेले दियो उजुरी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x