×

NMB BANK
NIC ASIA

संसदमा शेखर कोइरालाको चिन्ता

शेखर कोइरालाले भने- राष्ट्र सिकिस्त बिरामी छ

चैत १२, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले राष्ट्र सिकिस्त बिरामी भएको बताएका छन्। 

Muktinath Bank

प्रतिनिधिसभाको विशेष समयमा उनले व्यापार घटेको र बेरोजगारी बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष समयको शुरूमै बोलेका कोइरालाले काम गर्ने उमेरका एक तिहाइ केही आर्थिक उपार्जन नगरी बस्ने भन्दै यो अवस्था भयावह भएको बताए।


Advertisment
Nabil box
Kumari

फरक शैलीमा विश्वमा नयाँ शीत युद्ध शुरू भएको भन्दै उनले नेपालको अर्थतन्त्र पनि खस्किँदै गएको प्रति चिन्ता व्यक्त गरे।  

Vianet communication

'देशको अर्थतन्त्रले गति लिएको छैन। फजुल खर्च बढेको छ। अर्थतन्त्रको मेरुदण्ड विप्रेषण मात्र छ। विप्रेषणले श्रीलंका हुनबाट जोगाएको छ, तर यसमै भर पर्न हुँदैन,' उनले भने।  

संसार सामरिक द्वन्द्वमा परेको भन्दै उनले वर्तमान सरकारका सामु चनौतीका चाङ रहेका बताए। 'तर भरोषा लिएर अगाडि बढे‍ सम्भावना छ। विश्वासको मत लिन सजिलो छ, तर टिकाउन गाह्रो छ,' कोइरालाले भने। ​

सांसदभित्रको गणितभन्दा जनताको विश्वास लिन महत्वपूर्ण हुने उनले बताए। ​

ऋण नलिई राज्य सञ्चालन गर्न गाह्रो भएको उनको भनाइ थियो। 'देशको सबल अर्थतन्त्र बनाउन फजुल खर्च घटाउन राजनीतिक सहमति कायम गरेर अगाडि बढौँ', उनले भने, 'देशमा अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले मात्र इच्छाशक्ति देखाएर नपुग्ने र मन्त्रीहरूलाई तलमाथि गर्न दिन हुँदैन।'  

साझा संकल्प र प्रत्यन्त्रबाट निजी क्षेत्रलाई चलायमान बनाउन सकिने उनले बताए। भने, 'युरोप र अमेरिकाजस्तो बैंकिङ संकट आउन दिनुहुँदैन।'

जनतामा आशा र भरोषा नजोगाई लोकतन्त्र बलियो नहुने उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x