×

NMB BANK
NIC ASIA

शरणार्थी प्रकरणमा विश्वप्रकाशले भने – कांग्रेस-एमाले भन्ने हुँदैन जो भए पनि अनुसन्धान गर्नुपर्छ

बैशाख २२, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी खडा गरेर अमेरिका पठाउने ठगीमा कांग्रेस एमालेका जो लागेको भए पनि अनुसन्धान हुनुपर्ने बताएका छन् । 

Muktinath Bank

पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानूनले काम गर्दा राजनीतिले बोल्न नमिल्ने तर गहिरो अनुसन्धानमा सघाउनुपर्ने उनको मत छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निर्दोष कारागारमा नपरुन दोषी नउम्कुन तर कसैले पनि मेरो दलका भन्नुभएन । भ्रष्टाचारमा हदम्याद राखिनु हुन्न । भुटानी शरणार्थीको मात्रै होइन ७ सालदेखिको फाइल खोलौं । दलका नेता पर्दा दलले संरक्षण गर्नु हुँदैन । कानुनले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ’ शर्माले भने, ‘कांग्रेस विधिको शासनमा विश्वास गर्छ । प्रश्न दलको व्यक्ति भन्नेतिर लाग्नु नै हुँदैन । विधिको विषयमा कांग्रेस र एमाले भन्ने हुँदैन । तथ्यमा आधारित भएर गहिरो अनुसन्धान गर्नुपर्छ । कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

यस अघि कांग्रेसले नै ल्याएको कानूनको आधारमा कांग्रेसकै नेता भ्रष्टाचारमा दोषी ठहरिएको पनि उनले प्रष्ट्याए । यसैले कांग्रेस दोषीलाई लुकाउन नलाग्ने उनको भनाइ थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x