×

NMB BANK
NIC ASIA

घोषणामै सीमित बालेनले पहिलो निर्णय

बालेनको महत्त्वाकांक्षी योजना अलपत्र, फोहर थुपार्ने ठाउँमा थन्किए 'पूर्वाधार एम्बुलेन्स' [भिडियो स्टोरी]

काठमाडाैं | असार २२, २०८०

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न र भत्केको कालोपत्रे तत्काल मर्मत गर्न सञ्चालनमा ल्याएको ‘पूर्वाधार एम्बुलेन्स’ प्रयोगविहीन भएर थन्किएका छन् । महानगरले गत असारमा सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्स  एक वर्ष नपुग्दै प्रयोगविहीन बनेका हुन् । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरले दुई वटा पूर्वाधार एम्बुलेन्स टेकुको फोहोर प्रशोधन केन्द्रमा थन्क्याइएको छ । एम्बुलेन्स थन्किएपछि सञ्चालनका लागि राखिएका कामदारलाई समेत बिदा गरिएको हो । तर, महानगर भित्र सडकमा भने ठाउँठाउँमा खाल्डाखुल्डी देखिन थालेका छन् । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

काठमाडौंमा खाल्डा टाल्ने काम प्रभावकारी तवरले गर्न भन्दै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले २०७९ असारमा पूर्वाधार एम्बुलेन्स सन्चालनमा ल्याएका थिए। २०७९ जेष्ठ १६ गते महानगरको प्रमुख पद सम्हालेपश्चात बालेनले पहिलो निर्णय नै काठमाडौँ महानगरभित्र खाल्डाखुल्डी पुर्न महत्त्वाकांक्षी योजना ‘पूर्वाधार एम्बुलेन्स’ अगाडि सारेका थिए।

सोहीअनुसार महानगरले १५ करोडको ठेक्का आह्वान गरेको थियो । तर ठेकेदारले तोकिए बमोजिम कागजात पेस गर्न नसकेपछि ठेक्का खारेज भयो । 

null

त्यसपछि २ करोडको ठेक्का मात्रै लागेको काठमाडौं महानगरपालिका विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए। उक्त ठेक्का बमोजिम काठमाडौंको वडा नम्बर १२, १७, २९, ३० र ३२ वडामा काम भएको उनले बताए । 

त्यसैगरी अर्को वर्षको लागि भनेर २ वटा सानो मोबाइल भ्यान खरिद गर्ने तयारी रहेको उनले जानकारी दिए । त्यसको लागि १५ करोडको टेन्डर आह्वान गर्ने योजना रहेको उनले सुनाए । 

जनताले सोचेअनुसार पूर्वाधार एम्बुलेनसले काम गर्न भने नसकेको उनले स्वीकार गरे । 'थोरै र सामान्य क्षति भएका ठाउँमा कम खर्चमा तत्काल काम गर्न पूर्वाधार एम्बुलेन्सको अवधारणा ल्याइएको हो,' उनले भने, 'तर सोचे अनुरूप काम हुन् सकेन।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x