×

NMB BANK
NIC ASIA

ईपीएस विवादबारे छलफल, कोरियाको सकारात्मक प्रतिक्रिया

काठमाडाैं | पुस १८, २०८०

NTC
Premier Steels

रोजगार अनुुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया भाषाको विषयमा अदालतको आदेशपछि नेपाल  सरकारले  उत्पादन  क्षेत्रमा  पुनः  आवेदन  दिनेबारे  गरेको  निर्णयमा  सकारात्मक  प्रतिक्रिया  आएको  छ  ।  श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा मन्त्रालयका श्रममन्त्री, सचिव, सहसचिव र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबिच मङ्गलबार कोरिया भाषा परीक्षाका कारण पछिल्ला पटक उत्पन्न विवादबारे छलफल गर्न सहभागी कोरियाली पक्षबाट यस्तो प्रतिक्रिया आएको हो । 
श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले छलफलमा कोरिया रोजगारीमा जान चाहने युवाको सङ्ख्या अत्यधिक भएका कारण यस्तो समस्या आएको विषयमा राजदूतलाई जानकारी गराएको बताए ।  अदालतको  आदेश  सरकारले  कार्यान्वयन  गर्नुपर्ने  कुरा  राखेपछि  त्यसपछि  नेपालका लागि कोरियाका राजदूतले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ । भेटका अवसरमा रोजगार अनुमति प्रणाली (इपिएस) मा देखिएका विविध समस्या समाधान गर्ने विषयमा पनि विस्तृत रूपमा छलफल हुुनका साथै यसका लागि दुवै देशका प्राविधिक बसेर छलफल गरेर निर्णय हुुने पनि पोखरेलको भनाइ छ । त्यसो त दक्षिण कोरियाले नेपालसहित १६ मुलुकबाट इपिएस प्रणाली अन्तर्गत श्रमिक लैजाँदै आएको छ । गोरखापत्रमा खबर छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x