×

NIC ASIA

किन टुट्यो एलिना चौहानको प्रेम सम्बन्ध ?

काठमाडाैं | माघ ८, २०८०

Prabhu Bank
NTC
Premier Steels

चर्चित गायिका एलिना चौहानको ब्रेकअप भएको खबरले साङ्गीतिक वृत्त गर्माएको छ । अस्ट्रेलियामा बस्ने प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको एलिनाले मिडियासँग स्वीकार गरिसकेकी छन् । ​

Muktinath Bank

एलिना र विष्णुको प्रेम सम्बन्ध गतवर्ष सार्वजनिक भएको थियो ।  उनीहरू छिट्टै विवाह गर्दैछन् भन्ने चर्चा पनि साङ्गीतिक वृत्तमा थियो । यही वर्षको मंसिरमा आफूहरूको विवाह हुन सक्ने भनेर एलिनाले आफ्ना साथीहरूलाई बताएकी समेत थिइन् । यद्यपि, अन्ततः उनको प्रेम सम्बन्ध टुट्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार, विष्णुले केही समययता एलिनाको चरित्रमाथि अनेक प्रश्न उठाउने गर्दथे । स्टेज कार्यक्रमहरूमा जाँदा, अन्य युवकसँग बोल्दा, भेट्दा अनावश्यक शंका गर्ने गर्दथे । रेकर्डिङका लागि स्टुडियो जाँदा समेत एलिनाले प्रेमीलाई म्यासेन्जर भिडियोमा त्यहाँको माहोल देखाउनुपर्थ्यो । विष्णुको त्यस्तो व्यवहारबाट आजित बनेकी एलिनाले अन्ततः अलग्गिने निर्णय लिएको हुनसक्ने उनी निकटस्थहरु बताउँछन् । 


Advertisment
Nabil box
Kumari

एलिना यतिबेला भने देशभित्रका मेला–महोत्सवमा निकै व्यस्त छिन् । 

Vianet communication

सोमवार मात्रै उनले चितवनमा साङ्गीतिक प्रस्तुति दिएकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x