×

NMB BANK
NIC ASIA

देशको वर्तमान आर्थिक स्थिति : मुद्रा स्फिति नियन्त्रणमा, रेमिट्यान्स बढ्यो

काठमाडाैं | फागुन २७, २०८०

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को पछिल्लो ७ महिनामा जम्मा ५ दशमलव शून्य १ प्रतिशत मुद्रा स्फिति कायम रहेको जनाएको छ ।

Muktinath Bank

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले मुद्रा स्फिति नियन्त्रण रेखाभन्दा भित्रै रहेको तथ्यांक सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ७ महिनामा आयातमा २ दशमलव ३ प्रतिशत, निर्यातमा ७ दशमलव १ प्रतिशत र कुल व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा पछिल्लो ७ महिनामा रेमिट्यान्स २१ दशमलव ६ प्रतिशतले बढेको र देशको शोधनान्तर स्थिति २ खर्ब, ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । 

Vianet communication

त्यस्तै विदेशी विनिमय सञ्चिति १८ खर्ब, ४४ अर्ब, ९४ करोड रहेको छ भने पछिल्लो ७ महिनामा सरकारले ६ खर्ब, ८६ अर्ब ७५ करोड खर्च गरेको विवरणमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाले पछिल्लो यही आवको तुलनामा ७ प्रतिशत बढी निक्षेप संकलन गरेको र ४ दशमलव १ प्रतिशतले कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x