×

NIC ASIA

सुन तस्करी प्रकरण

महरासँग ७ घण्टा बयान, नखाएको विष लाग्यो भन्दै भक्कानिए

काठमाडाैं | चैत ८, २०८०

Prabhu Bank
NTC
Premier Steels

सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बिहीवार पनि बयान लिइएको छ । 

Muktinath Bank

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजे सम्म तीन घण्टा बयान लिइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महरासँग बुधवार पनि चार घण्टा बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखसमेत रहेका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार बुधवार र बिहीवार गरी कुल सात घण्टा बयान लिइएको हो ।


Advertisment
Nabil box
Kumari

बयानका क्रममा पूर्वसभामुखसमेत रहेका महरा भक्कानिएर रोएको स्रोतले बताएको छ । रुँदै उनले आरोप अस्वीकार गरेका थिए । ‘नखाएको विष लाग्यो,’ बयानका क्रममा उनी भक्कानिएका थिए । 

Vianet communication

‘बुधवार र बिहीवार गरी कुल सात घण्टा बयान लिइएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने,’ अब शुक्रवार म्याद थपका लागि अदालतमा पेश गरिन्छ ।’

सुन तस्करीसम्बन्धी गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनकै आधारमा अनुसन्धान अधिकारीले महरालाई प्रश्न सोधिरहेको उनले बताए ।

विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीलगायत प्रकरणमा महराले जोडिएको आरोप छ । 

महरा गत सोमवार पक्राउ परेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x