×

NMB BANK
NIC ASIA

युरोकप खेल्ने २४ टोलीको टुंगो, को-को पुगे ?

काठमाडाैं | चैत १४, २०८०

NTC
Premier Steels

युरो कप २०२४ खेल्ने २४ देशको टुंगो लागेको छ । गएराति सम्पन्न युरो कप छनोटका प्लेअफ खेलमा जीत हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेसँगै युरो कप खेल्ने २४ टिमको टुंगो लागेको हो । 

Muktinath Bank

युक्रेनले आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । त्यस्तै, पोल्याण्डले वेल्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै युरो कपमा स्थान बनाएको हो । त्यस्तै, जर्जियाले ग्रीसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै युरोकपमा पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्जियाले पहिलोपटक  युरो कपमा स्थान बनाएको हो । 


Advertisment
Nabil box
Kumari

पोल्याण्ड समूह डी मा परेको छ । समूहमा नेदरल्याण्ड्स, अस्ट्रिया र फ्रान्ससँग रहने छ भने युक्रेन समूह इ मा परेको छ । समूहमा बेल्जियम, स्लोभाकिया, रोमानियासँग रहने छ।

Vianet communication

त्यस्तै, युरोकपको समूह ए मा आयोजक जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीजरल्याण्ड रहेका छन् भने समूह बी मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् ।

त्यसैगरी, समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् भने समूह एफमा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन्।

युरो कप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदैछ।

null
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x