×

NMB BANK
NIC ASIA

विश्वव्यापी सङ्कटका कारण युगान्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

कम्पाला–द्वन्द्व र जलवायु परिवर्तनलगायतका विश्वव्यापी सङ्कटका कारण अन्तर्राष्ट्रिय दाताहरूले युगान्डामा मलेरिया परियोजनाहरूको लागि दिँदै आएको रकममा उल्लेख्य कटौती गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

Muktinath Bank

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युगान्डामा विश्वमा सबैभन्दा बढी मलेरिया सङ्क्रमण दर रहेको छ र यसले मलेरिया नियन्त्रणको लागि अरु दाता राष्ट्रमा निर्भर रहनुपरेको छ । बाह्य कोष फिर्ताका कारण पूर्वी अफ्रिकी देश युगान्डामा मलेरिया नियन्त्रण र उपचार लागतमा प्रतिकूल प्रभाव पार्ने भएको स्वास्थ्य मन्त्रालयको ‘राष्ट्रिय मलेरिया नियन्त्रण महाशाखाका’ प्रमुख जिमी ओपिगोले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युक्रेन गाजाको द्वन्द्व र जलवायु परिवर्तनका गतिविधिहरू जस्ता विश्वव्यापी मुद्दाहरूमा आफ्नो ध्यान केन्द्रित रहेको स्वास्थ्य मन्त्री ‘रुथ एसेङले’ संसदीय समितिलाई जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार युगान्डामा प्रत्येक १० बिरामीमध्ये तीन जनामा मलेरिया भएको पाइन्छ । अस्पतालमा भर्ना भएका पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरू मलेरियाको उच्च जोखिममा रहेका छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x