२७ जेठ २०८३, बुधबार

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ बजेभित्र मनोनयन दर्ता गराउने

चैत २४, २०८०
काठमाडौं
रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ बजेभित्र मनोनयन दर्ता गराउने

रास्वपाबाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले शनिबार एक बजेभित्र मनोनयन दर्ता गराउने भएका छन् । 
 
मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उनले बिहान ११ बजेसम्म पार्टी अफिसमा भेला हुने र साढे ११ बजे पार्टी अफिसबाट मनोनयनको लागी र्‍याली सहित जाने बताए । 

निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि १२ बजे देखि १ बजे भित्र मनोनयन दर्ता गराइसक्ने उनको भनाइ छ । 

त्यसपछि २ बजेभित्र पार्टी कार्यालय आईपुग्ने र २ बजे देखि ४ बजे सम्म उम्मेदवार सँग भलाकुसारी तथा भेटघाट कार्यक्रम राखिएको छ । 
यस्तै ४ बजे देखि पार्टी कार्यालयमा केन्द्रीय नेताहरूद्वारा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्