×

NMB BANK
NIC ASIA

सभापति लामिछानेको दाबी– रास्वपामा जनतालाई झुक्याएर खानुपर्ने एकजना पनि नेता छैनन्

काठमाडाैं | बैशाख ८, २०८१

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीमा जनता झुक्याएर खानुपर्ने एकजना पनि नेता नभएको बताएका छन् । 

Muktinath Bank

शनिवार इलाम- २ मा पार्टीका उम्मेदवार रहेका मिलन लिम्बूको चुनावीसभालाई सम्बोधन गर्दै उनले ठगेर खानुपर्ने मान्छे आफ्नो पार्टीमा नभएको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यत्तिकै बोलेर हिँड्ने, जनता झुक्याएर खानुपर्ने एउटा नेता पनि हाम्रो पार्टीमा छैन,’ उनले भने, ‘काम नै गरेर खानसक्ने नेता मात्र हाम्रो पार्टीमा छन् ।’


Advertisment
Nabil box
Kumari

पुराना दलका कारण नागरिक शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयबाट बञ्चित भएको आरोप पनि लामिछानेले लगाए । 

Vianet communication

‘पुराना दलले नारा लगाइरहेका छन् । नारा घोषणापत्र तपाईंहरूले हेर्नुभएको छ । आज तपाईंलाई रोग लाग्यो भने उपचार गर्ने पैसा छैन । खरखेत नबेची, छिमेकीसँग ऋण नमागी उपचार हुँदैन । पैसा नभएकाले उपचार नपाउने र बच्चालाई पढाउन नपाउने अवस्था छ’ उनले भने, ‘धनीले मात्रै उपचार गर्ने र बच्चा पढाउन पाउने अवस्था मुलुकले कहिलेसम्म बेहोर्ने ?’

शिक्षा र स्वास्थ्य क्षेत्र राम्रो गर्ने विषयलाई रास्वपाले पहिलो प्राथमिकतामा राख्ने उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x