×

NMB BANK
NIC ASIA

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

Muktinath Bank

शनिवार महाधिवेशन प्रतिनिधि परिषद्को उद्‌घाटन र राजनीतिक प्रतिवेदन पेश गरेका ओली अस्वस्थ भएपछि आइतवारको बैठकमा उपस्थित भएका छैनन् ।​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुघाखोली लागेकाले आइतवारको बैठकमा उपस्थित नभएका उनको सचिवालय स्रोतले जानकारी दियो । 


Advertisment
Nabil box
Kumari

‘शनिवार लामो समय गोदावरीमा भएको कार्यक्रममा सहभागी हुनुभयो । उहाँलाई हल्का रुघाखोकी लागेको छ । यसैले घरमै आराम गरेर बस्नुभएको छ', ओलीको सचिवालय स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँ सहभागी नभएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक चलाउनुभएको छ ।’

Vianet communication

शनिवार प्रस्तुत भएका ६ वटा प्रतिवेदनमा ६ वटै समूह बनाएर छलफल भएपछि अहिले निष्कर्ष प्रस्तुत गर्ने काम भइरहेको छ ।

समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएपछि उपाध्यक्ष पोखरेल र महासचिव शंकर पोखरेलले जवाफ दिनेछन् । त्यसपछि आजै प्रतिनिधि परिषद्को बैठक सकाउने एमालेको तयारी छ ।

आज बैठक सकिएपछि सोमवार एमालेले नेकपा स्थापनाको हीरक महोत्सव मनाउँदै छ ।

यही कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि वक्ताको रुपमा आमन्त्रण गरिएको छ । 

स्वास्थ्य सुधार भए ओली सोमवारको कार्यक्रममा भने सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x