×

बाबरको कप्तानीमा पाकिस्तानको टोली घोषणा, इमाद वासिम र मोहम्मद आमिरको कमब्याक

काठमाडाैं | जेठ १२, २०८१

पाकिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टी–२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा शुरू हुन्छ । 

टोलीमा रहेका १५ खेलाडीमध्ये अबरार अहमद, आजम खान, मोहम्मद अब्बास अफ्रिदी, साइम अयुब र उस्मान खानको लागि यो पहिलो विश्वकप हुनेछ। मोहम्मद आमिर र इमाद वासिमले कमब्याक गरेका छन् । दुवै अन्तिमपटक २०१६ र २०२१ को विश्वकपमा देखिएका थिए ।


Advertisment

पीसीबीले यो युवा र अनुभवको मिश्रण भएको धेरै प्रतिभाशाली र सन्तुलित टोली भएको बताएको छ । 


Advertisment

पाकिस्तान विश्वकपमा सबैभन्दा प्रभावशाली टोलीमध्ये एक हो। टोलीले युनिस खानको कप्तानीमा २००९ को विश्वकप जितेको थियो । शोएब मलिक (२००७) र बाबर आजम (२०२२) को नेतृत्वमा दुई पटक फाइनलमा पुगेको थियो । 

पाकिस्तानको १५ सदस्यीय टोली
बाबर आजम (कप्तान), मोहम्मद रिजवान, सईम अयुब, फखर जमान, उस्मान खान, आजम खान, इफ्तिखार अहमद, इमाद वासिम, शादाब खान, मोहम्मद आमिर, शाहीन शाह अफ्रिदी, नसीम शाह, अब्बास अफ्रिदी, हरिस रउफ र अबरार अहमद।

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x