×

हुम्लाका उत्कृष्ट तीन किसानलाई सम्मान

काठमाडाैं | असार १५, २०८१

हुम्ला– कृषि विकास कार्यालयले जिल्लाका तीनजना उत्कृष्ट किसानलाई सम्मान गरेको छ । 

कर्णाली प्रदेश मुख्यमन्त्री उत्कृष्ट किसान कार्यक्रमअन्तर्गत शनिवार राष्ट्रिय धान दिवसको अवसरमा नाम्खा गाउँपालिका–१ लामु तामाङ, चङ्खेली गाउँपालिकाका गोविन्द जैसी र छिरिङ लामालाई नगदसहित सम्मान गरिएको हो । तामाङलाई रु ४० हजार, जैसीलाई रु ३० हजार तथा छिरिङलाई रु २० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोख्रेलले पुरस्कार वितरण गरेका थिए ।   


Advertisment

प्रजिअ पोख्रेलले खाद्यान्न आपूर्तिका लागि हवाई मार्गबाट रु १८ करोड र सडक ढुवानीमार्फत रु २० करोड गरी रु ३८ करोडबराबरको खाद्यान्न आपूर्ति भएका उल्लेख गर्दै अब जिल्लामा उत्पादन बढाउन लाग्नुपर्ने आवश्यकता औँल्याए । 


Advertisment

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यसवर्ष पानी र हिमपात नपर्दा स्थानीय किसानले रोपाइँ गर्न नपाएको बताए । कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष लामा, खार्पुनाथका कर्णबहादुर रावल, कृषि विकास कार्यालय प्रमुख बखत खड्कालगायतले भौगोलिक अवस्थाका आधारमा जिल्लामा स्याउ र ओखर उत्पादनमा प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे । –रासस

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x