×

NMB BANK
NIC ASIA

२०१९ लाई बिदाइ गर्दै दराजको अन्तिम भव्य किनमेल मेला ‘१२.१२’

मंसिर २५, २०७६

NTC
Premier Steels

११.११. को भव्य सफलतापछि नेपालको बृहत्तर अनलाइन् शपिङ गन्तव्य दराजले वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ ।

Muktinath Bank

दराजको १२.१२. अभियान २६ मंसिरदेखि पुस २ गतेसम्म लागू हुनेछ । अभियानद्वारा उपभोक्ताले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डका सरसामानमा ६०% सम्मको भारी छूट, मेगा डिल, क्रेजी भाउचर पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेममा भाग लिन पाई उपहारहरू प्राप्त गर्न सक्ने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ताले दराजका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन पेमेन्ट गर्दा थप २०% अथवा १ हजार ५०० रुपैयाँसम्मको छूट पाउनेछन् । 


Advertisment
Nabil box
Kumari

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोबेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११. मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोगकर्ताको उपस्थिति थियो, जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । यसपालिको ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । दराजले २४ भन्दा बढी शहरहरूमा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

Vianet communication

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, ‘दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडेको थप सफलताले गर्दा गत नोबेम्बर हामी र हाम्रो बिक्रेताको लागि ‘सुपर नोबेम्बर’ नै हुन पुग्यो । त्यसैले हामी यो सफल साल २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरूका साथ भव्य तरिकाले बिदाइ गर्न चाहान्छौं र खासगरी ११.११. को फाइदा उठाउन नपाउनुभएकालाई भनि हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरू लिएर आएका छौं ।’

दराजले उपभोक्तालाई कुनै पनि सामान किन्नु अघि बिक्रेता तथा सामानले पाएका प्रत्रिक्रिया तथा रेटिङ्गहरू हेर्न सुझाव दिने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x