सरकार मुक्त हलियालाई धनी बनाउने अभियानमा रहेको मन्त्री अर्यालको दाबी

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुक्त हलियाका लागि विशेष सहुलियत कार्यक्रम ल्याउने जानकारी दिएकी छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलियाको व्यवस्थित बस्ती हस्तान्तरण कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले मुक्त हलियालाई गरीबको सूचीमा राखेर धनी बनाउने अभियानमा सरकार लागेको बताए ।


Advertisement

‘सानो कोठाको घर दिएर मात्रै जीविकोपार्जन हुन सक्दैन । विभिन्न सीपमूलक कार्यक्रम दिएर आयमूलक काममा लगाउन सरकार तपाईहरूको साथमा छ,’ उनले भने ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्