असोज २१, २०७९
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । जसपाको कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेकामा सो दलको साटो अहिले अर्को मधेसी दल ...
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । जसपाको कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेकामा सो दलको साटो अहिले अर्को मधेसी दल ...
सत्तारूढ गठबन्धन आज (मंगलवार) पनि आगामी निर्वाचनमा सिट बाँडफाँटबारे टुंगो लगाउन असफल भएको छ । मंगलवार अपराह्नदेखि गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे सहमति जुटाउन छलफलमा बसे पनि सहमति हुन नसकेको ...
सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (सोमवार) बिहानैदेखि गठबन्धनका नेताहरू सिट बाँडफाँटको छलफलमा जुटेका हुन् । नेताहरूले आजै बाँडफाँट टुंगो लगाएर सहमति पत्रमा ह...
सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुनेछ । गठबन्धनभित्र प्रदेश...
सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा रहेको दोहोरो दाबेदारी शीर्ष तहमा बसेर टुंगो लगाइने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही नि...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भएपनि त्यसमा खासै प्रगति हुन सकेको छैन । गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबी...
सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने तयारी गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो । यद्यपी समय तय भइनसकेको एक नेताले जानकारी दिए ।&nbs...
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सोमवार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका थिए । बैठकमा आज पनि सहमति जु...
सत्ता गठबन्धनको शनिबार बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्ने प्रयास स्वरुप गठबन्धनमा निरन्तर छलफल हुँदै आएको छ । कार्यदलको प्रतिवेदन समेतको आधारमा छलफललाई त...
सत्ता गठबन्धनको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता देखाउँदै शनिबारका लागि सारिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।&...
सञ्चारमन्त्री तथा सत्ता गठबन्धनको सिट फाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जसपा गठबन्धनबाट बाहिरिने कुरा कल्पनाबाहिरको रहेको बताएका छन् । उनले न्यायोचित ढंगले सिट बाँडफाँट हुने भन्दै सबैले जितेको भ...
बिहीवार दिउँसो १ बजे बस्ने भनिएको गठबन्धनको शीर्ष नेताहरुको बैठक दुई घण्टा पछि सरेको छ । शीर्ष नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । मंसिर ४ गते हुने चुनावमा तालमेलक...
आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट अन्तिम टुंगोमा पुर्याउनका लागि बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो १ बजे कार्...
सत्तारूढ गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक मंगलवार साँझ ६ बजे बस्ने भएको छ । गठबन्धन कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले मंगलवारै साँझ ६ बजे बैठक...
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आइतवार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको गठबन्धनका एक नेताले बताए । आगामी चुनावमा तालमेल गर्ने नि...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार बिहान सुर्खेत पुगेर भनेका थिए, ‘शनिवारसम्म सिट बाँडफाँटको कुरो टुंगो लाग्छ ।’ त्यसका लागि शुक्रवार दिनभर काम गर्ने र शनिवार न...
पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बै...
सत्ता गठबन्धनले चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । यसअघि बुधबार सत्ता गठबन्धनमा...
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसहितको बैठक निष्कर्षविहीन भएको छ । सिट बाँडफाँटका लागि सहमति जुटाउन बुधबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो । ब...
सत्तारूढ गठबन्धनको शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको सिट बाँडफाँट र समसामयिक राजनीतिका विषयमा छलफल गर्न शीर्ष नेतृत्वको बैठक बसेको न...
मंसिर ४ को चुनावमा सिट बाँडफाँटको मोडालिटी टुंगो लगाउन शीर्ष तहबाट पनि प्रयास सुरु भएको छ । कार्यदलका साथ शीर्ष तहपनि छलफलमा जुटेको हो । सिट बाँडफाँटको मोडालिटी तय गर्न कृष्ण सिटौला नेतृत्वको कार्यद...