×

भदौ २१, २०७९

विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित...

भदौ १९, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापनबारे आफूले सोचेजस्तो हुबहु हुन नसकेको बताएका छन् । महानगरको मेयर बनेको १०० दिनको समीक्षा गर्दै बालेनले १०० दिनभित्र फोहोर व्यवस्थापनका स...

भदौ १५, २०७९

फोहरमैला व्यवस्थापन गर्न काठमाडौँ उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा आज मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रवि...

भदौ १०, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा सुरु भएको अवैध संरचना हटाउने कार्यको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले असन्तुष्टि पोखेको छ । संघले साना व्यवसायीहरुलाई पूर्ण रुपमा विस्थापित गर्नेगरी...

भदौ ९, २०७९

अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नयाँबानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सका प्रतिनिधिबीच विवाद भएको छ । स्वीकृति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका संरचनाहर...

भदौ ६, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यायसम्पादनमा अदालतबाट हुने गरेको ढिलासुस्तीबारे कटाक्ष गरेका छन् ।   नर्भिक अस्पतालले दायर गरेको रिटमा सर्वोच्च अदालतले पेशी तोक्न ढिलाइ गरेको भन्दै उनले क...

भदौ ५, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकबीच उपत्यकाको शान्ति सुरक्षाका विषयमा छलफल भएको छ ।  आइतवार राष्ट्रिय सभागृह ...

भदौ २, २०७९

काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङबीच काठमाडौंको फोहर नउठेको विषयलाई लिएर संसद्मा चर्चा भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा काठमाडौंका एमाले सांसद कृष्णकुमार राईले बा...

साउन ३०, २०७९

पूर्व शहरी विकासमन्त्री रामकुमारी झाक्रीले काठमाडौं उपत्यकाको फोहर ब्यवस्थापनमा सबैले सहकार्य गर्नुपर्ने बताएकी छन् । सोमवार ‘यसरी सम्भव थियो र छ फोहोर ब्यवस्थापन’ भन्ने शीर्षकमा फेसबुकमा लामो स्टाटस ले...

साउन २१, २०७९

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्द्धन गर्ने बताएका छन् । शनिबार वडा २० परोपकारमा स्तरोन्नतिपछि सञ्चालनमा ल्याइएको ...

साउन १७, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्सामा अण्डरग्राउण्ड पार्किङ पास गराएर अन्य प्रयोजनका लागि प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका छन् ।  घरधनीले नक्सामा पार्किङ बनाउने उल्लेख गरे पनि ...

साउन १३, २०७९

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (कामनपा) ले चासो देखाएको छ । महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन ...

असार २१, २०७९

फुटपाथ पसले हटाउने विवादका सन्दर्भमा नेवाः जागरण मञ्चले मेयर बालेन शाहलाई समर्थन गरेको छ । काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने शाहको अभियानको मञ्चले स्वागत गरेको हो ।  मञ्चले मंगलबार जारी गरेको...

असार १७, २०७९

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । आज कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका ...

असार १५, २०७९

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर रासायनिक मलको हाहाकारलाई केही कम गर्न सकिने बताएका छन् ।  यसका लागि महानगरपालिका क्रियाशील रहेको उनल...

असार १०, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिसडोलबाट संकलित लिचेडको प्रारम्भिक परीक्षण भइरहेको जानकारी दिएका छन् । उनले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक तस्वीर सार्वजनि...

असार ६, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्ने बताएका छन् । सोमबार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग यस्तो बताएका हुन् । उनले भने ‘नतिजा...

असार ६, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचनका क्रममा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् । उनले चुनावमा तीन लाख चौरानब्बे हजार चार सय उननब्बे रुपैयाँ खर्च भएको विवरण सार्वजनिक ग...

असार ५, २०७९

काठमाडौं महानगरपालिकाका करदातालाई स्वास्थ्य बीमा गराउन कम्तीमा ५० प्रतिशत अनुदान दिइने भएको छ । काठमाडौं महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै प्रमुख बालेन साहले उक्त घोषणा गरेका हुन् । महानगर स्वास्थ्य...

असार १, २०७९

टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।  राजस्व परामर्श समितिको आज आयोजना गरेको आ. व. २...

जेठ ३१, २०७९

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको तीन दिने बैठक छाडेको विषयमा स्पष्टीकरण दिएका छन् । काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्य...