×

NMB BANK
NIC ASIA

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनाको लक्की–ड्र सम्पन्न

पुस २३, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा सञ्चालित ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न भएको छ ।

Muktinath Bank

हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको पहिलो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत् १ सय २० जना विजेताको नाम लक्की–ड्रमार्फत् पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवम् सिमेन्टले पुस ५ गतेदेखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी हात खाली नहुने उपहार १ सयदेखि १ हजारसम्म नगद र २ दशमलव ५० ग्रामदेखि १० ग्रामसम्मको सुन समावेश गरिएको थियो भने कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखेर काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्रमा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । योजनाको छोटो समयमै ग्राहकले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।


Advertisment
Nabil box
Kumari

नेपाल राज्यभरबाट संकलित सो अर्धकट्टी मध्येबाट प्रथम चरणको लक्की–ड्र पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिएको थियोे । जसमध्ये प्रत्येक कुपनबापत २ जना विजेता गरी १ सय २० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।

Vianet communication

छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाएर योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवारले सम्पूर्ण ग्राहक वर्गलाई हार्दिक धन्यवाद दिँदै अझै योजना अन्र्तगत ‘स्युअर सट’ पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका साथै लक्की–ड्रमा प्रत्येक भाग्यशाली विजेता कुपनमार्फत् २ जना गरी ३ सय ६२ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारा सहित विभिन्न क्षेत्रजस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जनजस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभर नै ग्राहकद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । 

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौंडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, ‘ क्वालिटीको मामलामा नो कम्प्रमाइज’, तथा ‘अटुट कम्प्रमाइज स्ट्रेन्थ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । 

‘उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनामा आफ्नो योगदान दिन सफल भएको छ, जस्तैः काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरू इत्यादि,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा लेखिएको छ ।

आईएसओः ९००१, आईएसओः १४००१, आईएफएसएएसः १८००१, आईएसआई, यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x