×

NMB BANK
NIC ASIA

केन्याको विलासी होटलमा आतंकवादी आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

माघ २, २०७५

NTC
Premier Steels

काठमाडौं — आतंकवादी लडाकूहरूले केन्याको राजधानी नैरोबीमा रहेको एक विलासी होटलमा आक्रमण गरेर कम्तीमा ६ जनाको हत्या गरेका छन् । 

Muktinath Bank

नैरोवीको वेस्टल्यान्ड्समा रहेको होटल प्रांगणमा गोलीबारी र विस्फोटका आवाजहरू सुनिएका थिए । त्यहाँ डुसिटडी२ होटलका साथै कार्यालयहरू छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमालियामा रहेको लडाकू समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार बेलुकासम्म सबै भवनहरू सुरक्षित गरिएको सरकारले दाबी गरेपनि पछि पछि गोली चलेको आवाज आएको थियो । 

Vianet communication

अधिकारी र प्रत्यक्षदर्शीहरूले उक्त भवनमा रहेको एक रेस्टुराँमा कम्तीमा पाँचजना मारिएको अनि अर्का एक व्यक्तिको मृत्यु अस्पतालमा भएको बताए । 

मारिनेमा एक अमेरिकी नागरिक पनि रहेको अमेरिकाको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

तर मारिनेको कुल संख्या अझै पुष्टि भइसकेको छैन । एक शवघर कर्मचारीले रोयटर्स समाचार संस्थालाई बताएअनुसार, कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

आक्रमण स्थानीय समयअनुसार, दिउँसो ३ बजे शुरू भएको हो । बन्दूकधारीहरूले कार पार्कमा बम फालेर लब्बी छिरेका थिए । त्यहाँ एकजनाले आत्मघाती विस्फोट गराएको केन्याली प्रहरी प्रमुख जोसेफ बोइन्नेटले पत्रकारलाई बताए । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x