बेरुतमा फोटोशूट गरिरहेकी बेहुली विस्फोटमा परेपछि (भिडियो)

लेबननको राजधानी बेरुतमा मंगलवार राति भएको भयानक विस्फोटले निकै क्षति पुर्‍याएको छ । 

त्यस दिन विवाह गरिरहेकी एक बेहुलीले फोटोशूट गरिरहँदा विस्फोट भएपछि सबै भताभुंग भएको भिडियो सार्वजनिक भएको छ । 
 


Advertisement

बेरुतको बन्दरगाहमा रहेको ह्यांगरमा राखिएको विशाल मात्राको अम्मोनियम नाइट्रेटमा आगोको झिल्को लागेर विस्फोट भएको बताइएको छ । दुर्घटनाका कारण १०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्