×

NMB BANK
NIC ASIA

भारत र चीनबीच हुनै लागेको थियो युद्ध, के कारणले रोकियो ?

फागुन ६, २०७७

NTC
Premier Steels

भारत र चीनबीच सन् २०२० को अगस्ट महिनाको अन्त्यतिर लद्दाखको कैलाश रेन्जमा युद्ध हुनै लागेको भारतको उत्तरी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाई के जोशीले बुधवार बताएका छन् । 

Muktinath Bank

‘हामी भिड्ने पूरै तयारीमा थियौं तर युद्ध टर्‍यो,’ उनले लेहमा पत्रकारहरूलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुन १५ मा गलवान उपत्यकामा भएको भिडन्तमा ४५ जना चिनियाँ सैनिक मारिएको हुन सक्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

भारतले उक्त भिडन्तमा २० जना सैनिक गुमाएको थियो भने चीनले हताहत सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन । 

Vianet communication

भारतले चीनलाई आफ्नो भूमि नसुम्पेको अनि चीनले बेइज्जती बाहेक केही पनि नखेपेको उनले बताए । 

कैलाश रेन्जका उचाइहरूमा कब्जा गरेर भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनालाई आश्चर्यमा पारेको र ट्यांक समेत लगेको जसबाट पूर्ण युद्ध हुने स्थिति आएको उनको भनाइ छ ।

चिनियाँ सेनाले पनि उचाइमा आफ्ना ट्यांकहरू लगेको र भारतीय सैनिकहरू उचाइमा ट्यांक र रकेट लोन्चर सहित बसेको उनले बताए । चिनियाँ सेनालाई आफ्नो टेलिस्कोपमा देख्दा ट्रिगर दबाउन सजिलो भए पनि अधिकतम संयम कायम गरेको उनको भनाइ छ । 

‘ती हाम्रा लागि तनावग्रस्त र चुनौतीपूर्ण क्षण थिए,’ उनले भने ।
 

पांगोङ ताल क्षेत्रमा भारत र चीनका सैनिक फिर्ती प्रक्रिया चलिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x