×

NMB BANK
NIC ASIA

सुजिता मृत्यु प्रकरण : चोटपटकबाट मृत्यु भएको देखिएन, कारण खोज्न भिसेरा परीक्षण

असार २३, २०७८

NTC
Premier Steels

चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरण झन् रहस्यमय बन्दै गएको छ । पोष्टमार्टम रिपोर्टले चोटपटकबाट मृत्यु भएको नदेखिएपछि अझ यो घटना पेचिलो बन्दै गएको हो । 

Muktinath Bank

राप्ती नगरपालिका–३ की सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण स्पष्ट हुन नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पोष्टमार्टम रिपोर्ट हामीसँग आइपुगेको छैन, तर भिसेरा परीक्षणको तयारी भइरहेको जानकारी पाएका छौं,’ चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले भने। 


Advertisment
Nabil box
Kumari

पोष्टमार्टमबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गरिन्छ । ‘चोटपटकबाट मृत्यु भएको हो वा होइन भनेर पोष्टमार्टम रिपोर्टबाट थाहा हुन्छ,’ डीएसपी थापाले भने, ‘विषजन्य केही खाएर मृत्यु भएको हो वा होइन भनेर भिसेरा परीक्षण गरिन्छ ।’ 

Vianet communication

असार ११ गतेदेखि बेपत्ता भएकी सुजिताको शव ९ दिनपछि ब्रह्मास्थानी सामुदायिक वनमा फेला परेको थियो । परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

सुजिताको हत्याको भएको र दोषीलाई कारबाही गर्न माग गर्दै चितवनमा प्रदर्शन भइरहेको छ । प्रहरी र प्रदशर्नकारीबीच झडप भएपछि राप्ती नगरपालिकामा कर्फ्यू पनि लगाइएको छ । 

यद्यपि कर्फ्यू लगाइएको क्षेत्रभन्दा बाहिर एक–ठाउँमा प्रदर्शन जारी नै रहेको डीएसपी थापाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x