×

आफ्ना कर्मचारीको पैसाले अन्तरिक्ष घुमेर फर्किए अर्बपति जेफ बेजोस

साउन ६, २०७८

अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले आफ्नो रकेटबाट अन्तरिक्षयात्रा गरेर इतिहास रचेका छन् । 

अन्तरिक्षमा पुगेर टेक्ससको मरुभूमिमा मंगलवार फर्किएका बेजोसले यो आफ्नो जीवनकै उत्कृष्ट दिन भएको बताएका छन् । 


Advertisment

यस सफलताका लागि उनले आफ्नो कम्पनीका कर्मचारी र ग्राहकहरूलाई धन्यवाद दिएका छन् । 


Advertisment

उनले भने, ‘म अमेजनको प्रत्येक कर्मचारी र ग्राहकलाई धन्यवाद दिन्छु । मेरो यात्राका लागि तपाईंहरूले पैसा तिर्नुभएको हो ।’

बेजोसले अमेजनको सियाटलस्थित केन्द्रीय कार्यालय नपजक केन्टमा सन् २००० मा ब्लु ओरिजिन स्थापना गरेका थिए । अन्तरिक्षयात्रा गराउनका लागि उक्त कम्पनी बनाइएको हो । 

ब्लु ओरिजिनका प्रमुख कार्यकारी अधिकारी बब स्मिथले सन् २०२१ को अन्त्यसम्ममा कम्पनीका थप दुई उडान अन्तरिक्ष पुग्ने बताए । 

बेजोस आफ्ना भाइ, नेदरल्यान्ड्समा बस्ने १८ वर्षीय युवक र टेक्ससमा बस्ने ८२ वर्षीया महिलासँग अन्तरिक्षयात्रामा पुगेका थिए । 

बेजोसभन्दा अघि अर्को धनाढ्य व्यापारी रिचर्ड ब्रान्सन अन्तरिक्ष पुगेर आएका छन् ।

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x