०४ साउन २०८३, सोमबार

भारतको चौथो विकेट गुम्यो

असार १५, २०८१
काठमाडौं
भारतको चौथो विकेट गुम्यो

आईसीसी २० २० विश्वकप अन्तर्गत फाइनल खेलमा दक्षिण अफ्रिकाले भारतविरुद्ध ४ विकेट लिएको छ । भारतले १३.४ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको हो । 

भारतले चौथो विकेटको रुपमा अक्षर पटेललाई गुमाएको हो । उनी ३१ बलमा ४७ रन बनाएर खेल्दै गर्दा पछिल्लो बलमा रन आउट भएका हुन् । यस्तै पहिलो विकेटको रुपमा रोहित शर्मा, रिशव पन्त र तेस्रो विकेटको रुपमा सूर्यकुमार यादव आउट भए । 

आजको खेलमा दुबै टोली एक अर्कालाई हराउँदै उपाधि जित्ने दाउमा छन् । 

कमेन्ट गर्नुहोस्