×

NIC ASIA

कन्हैया कुमारबारे एक शब्द पनि नबोल्न प्रवक्ता र नेता–कार्यकर्तालाई कडा निर्देशन

असोज १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

कम्युनिस्ट पार्टी परित्याग गरेर हालै भारतीय कांग्रेस प्रवेश गरेका चर्चित युवा नेता कन्हैया कुमारबारे एक शब्द पनि नबोल्न राष्ट्रिय जनता दल (आरजेडी) बिहारले प्रवक्ता, नेता–कार्यकर्तालाई कडा निर्देशन दिएको छ ।

Muktinath Bank

भावी मुख्यमन्त्रीका रूपमा हेरिने पार्टी नेता तेजस्वी यादवले ‘कन्हैया को हुन्’ भन्दै सञ्चारकर्मीलाई जवाफ फर्काएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सञ्चारमाध्यमका अनुसार बिहारबाटै राजनीति गरेका कन्हैया कांग्रेस प्रवेश गरेपछि आरजेडी डराएको छ । विगतमा कांग्रेस र आरजेडीको गठबन्धन हुने गरेको र मुख्यमन्त्रीमा तेजस्वीलाई अगाडि सार्ने गरिएकोमा अब कन्हैया दाबेदारमा रूपमा आउनसक्ने भएकाले आरजेडी डराएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

कन्हैया कांग्रेस प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया नदिन आरजेडीले पार्टीपंक्तिलाई निर्देशन दिएको छ । कन्हैया कांग्रेस प्रवेश गरेकोमा आरजेडी खुशी नरहेको स्रोतको दाबी छ ।

Vianet communication

कन्हैयाले छाडेको कम्युनिस्ट पार्टी र प्रवेश गरेको कांग्रेस दुवै आरजेडी नेतृत्वको गठबन्धनमा आवद्ध दल हुन् । तेजस्वीका बुवा लालू यादवले लामो समय बिहारमा शासन चलाएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x