226 shares
प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसहित दशैंको टीका लगाएका छन् ।
देउवाकी पत्नी आरजु राणा देउवाले टीका लगाएको सामूहिक तस्वीर सार्वजनिक गरेकी छन् ।
विजयादशमीको दिन आज बिहान १० बजेर २ मिनेटमा टीकाको शुभसाइत थियो ।