२६ जेठ २०८३, मंगलबार

दूधकोशीमा सुख्खा पहिरो

कात्तिक २५, २०७८
दूधकोशीमा सुख्खा पहिरो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ स्थित करिडोर सडकको चुने भन्ने ठाउँ नजिकैबाट दूधकोशी नदी किनारमा झरेको सुख्खा पहिरो । करिब दुई साता अघिदेखि सुख्खा पहिरो झर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्