×

NIC ASIA

पसलमा नमकिन किन्दा कोरोना खोप कार्ड अनिवार्य, कार्ड नभए किन्न नपाइने

कात्तिक ३०, २०७८

Prabhu Bank
NTC
Premier Steels

कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउने अभियान विश्वव्यापी रूपमा चलिरहेको छ ।

Muktinath Bank

कतिपय ठाउँमा सर्वसाधारणले खोप लगाउन आनाकानी गरिरहेका छन् । यस्तो अवस्थामा स्थानीय स्तरमा अनौठा अभियान चलिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको मध्यप्रदेशस्थित रतलाममा कोरोना खोप नलगाउनेलाई नमकिन किन्न नपाइने नियम बनाइएको छ । त्यहाँ पसलबाट नमकिन किन्दा कोरोना खोप कार्ड देखाउनुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

यो नियम कुनै २–४ पसलमा होइन, पूरै शहरमा कोरोना खोप कार्ड विना नमकिन नपाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Vianet communication

रतलाम नमकिनका लागि प्रसिद्ध शहर हो । त्यहाँ रतलामका उपभोक्ता धेरै रहेका समाचारमा उल्लेख छ । 

कोरोनाको पहिलो डोज लगाइसकेका व्यक्तिहरूले दोस्रो डोज लगाउन उदासिनता देखाएपछि किनमेलमा नयाँ नियम बनाइएको हो । कोरोना नियन्त्रणका लागि व्यापारीले कोरोना खोप कार्ड अनिवार्य गर्ने सरकारी नियममा साथ दिएका छन् ।

विवाह समारोहमा सहभागी हुन समेत कोरोना विरुद्धका दुवै डोज खोप अनिवार्य गरिएको छ । विवाहको निमन्त्रणा कार्डमा नै खोपको अनिवार्यताबारे उल्लेख गर्ने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x