×

NMB BANK
NIC ASIA

माओवादीले टुंग्याउन सकेन पदाधिकारी, बैठक २५ गतेसम्मलाई स्थगित

पुस १९, २०७८

NTC
Premier Steels

पदाधिकारी चयन गर्न भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको छ ।

Muktinath Bank

महासचिवका आकांक्षी धेरै भएपछि माओवादीले सोमवार पदाधिकारी चयन गर्न नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रीय सदस्य कृष्णबहादुर महराले पदाधिकारीको विषयमा थप होमवर्क गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘पदाधिकारीका लागि थप होमवर्क गर्नुपर्ने भयो । केही कमरेडबाहिर रहेकाले पनि सहमतिका लागि केही दिन समय लिने कुरा भएको छ,’ महराले भने । 

Vianet communication

स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उपचार गराइरहेका नेता वर्षमान पुन स्वदेश फर्केपछि पदाधिकारी चयन गर्न प्रस्ताव गरेका थिए । 

चीनमा उपचार गराइरहेका पुन भोलि डिस्चार्ज हुने र केही दिनमा स्वदेश फर्किने जानकारी प्रचण्डले गराएका थिए । 

माओवादी केन्द्रीय कमिटीको बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको छ । 

आइतवार समापन भएको महाधिवेशनले पदाधिकारी चयनको जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x