×

NMB BANK
NIC ASIA

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

माघ २६, २०७८

NTC
Premier Steels

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । 

Muktinath Bank

युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ । 


Advertisment
Nabil box
Kumari

फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थामा रुसको खण्डन आएको हो । 

Vianet communication

म्याक्रोंसँगको भेटमा पुटिनले रुसको चिन्तालाई पश्चिमी मुलुकहरूले बेवास्ता गरेको बताए । 

युक्रेनमा तनाव चर्काउन नचाहेको भनी पुटिनले आफूलाई बताएको म्याक्रोंले जानकारी दिए । अनि बेलारुसमा रुसको स्थायी ठेगाना नभएको र रुसी सेना स्थायी रूपमा तैनाथ पनि नहुने उनले आश्वासन दिएको म्याक्रोंले बताए । 

अहिले रुसले आफ्ना हजारौं सैनिक बेलारुसमा तैनाथ गरेको छ । 

पुटिनले रुस प्रमुख आणविक शक्ति भएको र उससँग भएको आधुनिक हतियार अन्य मुलुकसँग पनि नभएको समेत म्याक्रोंलाई बताएका छन् । नेटो र रुसको संघर्षमा कोही पनि विजेता नहुने पुटिनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x