×

NMB BANK
NIC ASIA

क्रिकेट : मिचेल स्टार्कले यो कस्तो बल फ्याँकेको, कमेन्टेटरहरू पनि हाँसे (भिडियो)

फागुन ४, २०७८

NTC
Premier Steels

अस्ट्रेलिया र श्रीलंकाबीचको तेस्रो टी२० म्याचमा मंगलवार अस्ट्रेलियाका बलर मिचेल स्टार्कले निकै खराब बल फ्याँकेका छन् । 

Muktinath Bank

६ विकेटले उक्त म्याच अस्ट्रेलियाले जितेको भए पनि स्टार्कले निकै खराब बलिङ गरे अनि कुनै विकेट लिन सकेनन् । उनले आफ्नो चार ओभरमा ३० रन दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझ १८औं ओभरमा उनले फ्याँकेको बल त हास्यास्पद नै थियो । 


Advertisment
Nabil box
Kumari

त्यतिखेर दासुन शनाकाले ब्याटिङ गरिरहेका थिए । उनी अन्तिम ओभरहरूतिर हतारहतार रन बनाउन खोज्दैथिए । 

Vianet communication

स्टार्कले ओभरको पाँचौं बल ओभर द विकेट फ्याँके । उनी फास्ट बलर हुन् तर ब्याट्स्म्यानलाई झ्क्याउन उनले स्लो बल फ्याँके । त्यसक्रममा बल उनको हातबाट चिप्लियो र विकेटकीपर म्याथ्यु वेडको पहुँचबाट पनि टाढा पुग्यो । 

बललाई वेडले समात्नै नसक्ने स्थिति थियो । अस्ट्रेलिउालाई यस बलबाट ४ वटा बाई रन प्राप्त भयो । अनि त्यसलाई नो बलको संज्ञा पनि दिइयो । 

यसले अस्ट्रेलियालाई धेरै घाटा त गराएन किनकि श्रीलंकाका ब्याट्स्म्यानहरूले रन बनाउन संघर्ष गरिरहेका थिए । 

यो विचित्रको बलिङ देखेर कमेन्टेटरहरू पनि मज्जैलै हाँसे । वेडको अनुहारमा पनि मुस्कान देखियो । 

यस म्याचमा जीतसँगै अस्ट्रेलियाले शृंखला पनि जितेको छ । शृंखलामा दुई म्याच अझै बाँकी छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x