×

NMB BANK
NIC ASIA

स्थानीय चुनावको तयारी

फागुन २९ देखि कांग्रेसको चुनावी अभियान, एमसीसीको भ्रम निवारणसहित ८ एजेण्डा

फागुन २५, २०७८

NTC
Premier Steels

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले फागुन २९ गतेदेखि १ महिने चुनावी अभियान शुरू गर्ने भएको छ । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी वैशाख ३० गतेको चुनावमा कांग्रेसलाई जिताउन ७७ जिल्लामा केन्द्रीय नेता पठाएर अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा अभियान घोषणा गर्ने भनिए पनि पार्टी पदाधिकारीको उपस्थितिमा अभियानको घोषणा गरिएको हो ।


Advertisment
Nabil box
Kumari

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विषेश कारणले देउवा उपस्थित हुन नसकेको जानकारी गराए ।

Vianet communication

वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर फागुन २९ देखि चैत्र २९ गतेसम्म ‘घरघर जाउ, नेपाली कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस प्रवक्ता महतले जानकारी गराए । 

कांग्रेस नेतृत्वको सरकारले गरेका राजनीतिक र आर्थिक उपलब्धिलाई सशक्त ढंगबाट नेपाली जनताको बीचमा राखेर पुनः स्मरण गराउने महतले बताए । 

निवर्तमान केपी शर्मा ओली सरकारले गरेका गलत कामको भण्डाफोर र एमसीसीबारे छरिएका भ्रम निवारणसहित ८ एजेण्डा लिएर जनतामा जान लागिएको महतले बताए ।

‘हरेक काधँलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा बनाएर कांग्रेसका सबै कार्यकर्तालाई जिम्मेवारी दिन लागिएको महतले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x