×

NIC ASIA

'क्याम्प टु’ आरोहणका लागि बाटो निर्माण

चैत २८, २०७८

Prabhu Bank
NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

सर्वोच्च  शिखर  सगरमाथा  आरोहणका लागि बाटो निर्माणको काम सम्पन्न भएको छ  ।

सगरमाथा  प्रदूषण  नियन्त्रण  समिति  नाम्चेकाको  आयोजनामा  छ  जना  आइसफल  डाक्टरसहित  नौ  जनाको  टोलीले  सगरमाथा  आधार  शिविरबाट  निर्माण  सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'स्प्रिङ’  सिजनको  सगरमाथा  आरोहणको  समय  सुरु  भएपछि  आइसफल  डाक्टरको  टोलीले  चैतको  दोस्रो  साताबाट  बाटो  निर्माण  थालेका  थिए  ।


Advertisment
Rupse Holidays
Nabil box

हिउँमा  बाटो  बनाउने  अनुभवी  र  दक्ष  व्यक्तिलाई  आइसफल  डाक्टर  भन्ने  गरिन्छ  ।  

Vianet communication

आङसर्की  शेर्पाको  नेतृत्वमा  निर्माण  सकिएको  सगरमाथा  प्रदूषण  नियन्त्रण  समिति  (एसपीसीसी)  नाम्चेकी  सूचना  अधिकारी  याङ्जीडोमा  शेर्पाले जानकारी दिए।

वर्षौंअघिदेखि सगरमाथाको बाटो  बनाउने  काम  सरकारले  एसपीसीसीलाई  जिम्मा  दिने गरेको छ । हरेक  वर्ष  हिउँ  परेर  बिग्रिएको  पुरानो  बाटो  पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ ।

आइसफल डाक्टरहरूले    आल्मुनियमका    भर्‍याङ    जोडेर    सगरमाथाको  चुचुरोसम्म  पुग्ने  बाटो  निर्माण  गर्नेछन्  ।  

आइसफलदेखि  क्याम्प–२  सम्म  खर्पसमा  हिउँ  जम्मा  भएको  बाटो  सफा  गर्ने,  डोरी  टाँग्ने  र  भर्‍याङ  राख्ने  काम  गरेपछि  मात्र  आरोही  सगरमाथाको  चुचुरोसम्म  पुग्न  सक्छन्  ।  

पाँच  हजार  ३६४  मिटर  उचाइमा  रहेको  सगरमाथा  आधार  शिविरबाट  छ  हजार  चार  सय  मिटर  उचाइको  क्याम्प–२  सम्म  दर्जनौँ  साना  ठूला  हिमखाल्डा  रहेका  छन्  ।

क्याम्प  दुईभन्दा  तल  धेरै  खाल्डा  भएकाले  बाटो  बनाउने  धेरै  काम  त्यहाँ  गर्नुपर्छ  ।  क्याम्प–२  माथि  हिमखाल्डा  खासै  छैनन्  ।  क्याम्प–२  भन्दा  माथिका  लागि  बाटो  खोल्ने  तथा  डोरी  बाँध्ने  काम  आरोहण  टोलीका  प्राविधिकहरूले  आरोहणकै समयमा गर्छन् ।  गोरखापत्र दैनिकमा सन्तोष राउतले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x