×

NMB BANK
NIC ASIA

खेलाडीका पीडा

एलिना महर्जनको अनुभव :​ टेबल टेनिसले प्रतिष्ठा दियो, तर खेलेरै बाँच्ने अवस्था बनेन [भिडियो]

बैशाख ६, २०७९

NTC
Premier Steels

एलिना महर्जन नेपालकी चर्चित टेबल टेनिस खेलाडी हुन् ।

Muktinath Bank

टेबल टेनिसमा करिअर बनाउने सोच थिएन, तर स्कूलमा खेल्दै जाँदा रूचि बढ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछि त पढाइ र टेबल टेनिस खेलबाहेक अन्य कुरामा ध्यानै गएन । 


Advertisment
Nabil box
Kumari

सन् २००९ मा पाकिस्तान भएको जुनियर इन्टरनेसनल साउथ एसियन खेलमा ब्रन्च मेडल पाइन् । यो नै करिअरको प्रेरणा बन्यो ।

Vianet communication

सन् २०१२ मा सिनियर इन्टरनेशनल साउथ एसियन खेलमा पनि ब्रन्च मेडल पाइन् । 

राष्ट्रिय खेलमा ५ पटक सिल्भर मेडल र ३ पटक ब्रन्च मेडल जितेकी छिन् । 

नेपालमा टेबल टेनिस खेलको गुणस्तरीय तालिम, एक्सपोजर, सेवा, सुविधा छैन ।

टेबुलटेनिस खेलाडीले खेलेरै जीविकोपार्जन गर्ने अवस्था बनेकै छैन । 

अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा समेत आफैँले टिकट काटेर जानुपर्ने अवस्था छ ।

अहिलेसम्म परिवारको सहरामा खेलिरहेको एलिना बताउँछिन् । सधैं यस्तै अवस्था हुँदा खेलबाट बाहिरिनेबारे सोच्नुपर्ने हुन्छ । 

स्वदेश र विदेशमा नियमित प्रतियोगिता हुने र सहभागी हुन पाउने अवस्था हुनुपर्छ । अन्तर्राष्ट्रिय कोच ल्याएर खेलाडीको मनोबल उच्च पार्नुपर्छ ।

टेबल टेनिस खेलले प्रतिष्ठा त दिएको छ, तर प्रतिष्ठाले जीविका चलाउन मुस्किल छ ।

बाँकी भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x