×

जहाँबाट धेरै माग हुन्छ त्यहीँबाट चुनाव लड्छु- रवि लामिछाने

असार ७, २०७९

तस्वीरः विश्वास खनाल

नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेको रवि लामिछानेले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने खुलाउन चाहेनन् । 

मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा लामिछानेले जहाँबाट धेरै आफ्नो माग आउँछ त्यहीँबाट उम्मेदवारी दिने बताएका छन् ।


Advertisment

उनले भने, ‘हुन त मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ । ती ठाउँबाट चुनाव लड्न डराएको होइन । सरकारमा को छन् र कस्तो चुनाव गराएका छन् मलाई थाहा छ । हामीलाई हार्ने सुविधा छैन ।’ 


Advertisment

आवेगमा आएर र भावनामा बगेर नभई सोच विचार गरेर निर्वाचन क्षेत्र छान्ने उनले बताए । 

‘राजनीतिक पत्रकारिता जस्तो नुहने रहेछ । आवेशमा आएर होइन, भावनामा बगेर होइन । जहाँबाट धेरै मानिसले चाहन्छन् त्यहीबाट चुनाव लड्नेछु,’ उनले बताए । 

उनले आगामी निर्वाचनबाट एक जनालाई संसदमा प्रवेश गर्न आफूले रोक्ने र अरूलाई रोक्न देशभर तयार हुन पनि लामिछानेले आह्वान गरेका छन् । 

‘एक जनालाई संसद छिर्नबाट म रोक्छु । बेथितिको यो मेन स्वीचलाई अफ गरिदिऔं । संसदमा छिर्नबाट रोक्न देशभर तयार हुनुहोस्,’ उनले भने ।

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x