×

NMB BANK
NIC ASIA

प्रतिनिधि र प्रदेशसभाको अवधि मंसिर २१ मा सकिन्छः दिनेश थपलिया

साउन १९, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभाको पदावधि मंसिर २१ गते सकिने बताएका छन् । प्रतिनिधि र प्रदेश सभाको पदावधि कहिले सकिन्छ भन्ने विषयमा विवाद भइरहेका बेला हालको प्रतिनिधि सभा र राष्ट्रिय सभाको पदावधि आगामी मंसिर २१ मा सकिने आयोगको बुझाइ रहेको बताए । 

Muktinath Bank

उनले अघिल्लो २०७४ को दोस्रो चरणको निर्वाचन २१ मंसिरमा भएको मितिलाई आधार मानेर सोही अवधिसम्म पदावधि कायम रहने उनले बताएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको हकमा भने मनोनयन गरेपछि स्वतः पदावधि सकिने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका छन् । यद्यपि, उक्त कार्यकालको व्याख्या आयोगले गर्ने नभएको उनको भनाइ छ । संविधान र निर्वाचन सम्बन्धित कानूनमा रहेको प्रावधान अनुसार निर्वाचित भएको मितिदेखि गणना गर्ने प्रावधानलाई आधार मानेर आयोगले सरकारलाई ५ बुँदे लिखित परामर्श दिएको कुरालाई सरकारले स्वीकार गरेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘आयोगले निर्वाचनमा समान अवसर समान खले मैदान उपलव्ध गराउने हुनाले उम्मेदवारी मनोनयन गरेको दिनदेखि नै पद स्वतः सकिएको मानिनुपर्दछ भन्ने आयोगको स्पष्ट धारणा छ,’ उनले थपे ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x