×

NMB BANK
NIC ASIA

राज्यलाई ट्रयापमा पार्नेहरूलाई छोड्दिनँ : मन्त्री चौधरी

साउन २५, २०७९

NTC
फाइल फोटो
Premier Steels

शहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरूलाई नछोड्ने बताएका छन् ।

Muktinath Bank

एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘म मन्त्री भइसकेपछि तपाईंलाई मन्त्री मैले बनाएको हुँ, फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरू राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि शहरको नक्सांकन गर्नेहरूले, ठेकेदारहरूले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश शहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।


Advertisment
Nabil box
Kumari

‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोडमुनिका योजनाहरू रोक्नुभएको थियो । त्यसमा अदालतको समेत स्टेअर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु । ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि लिएर जम्मै बर्बाद पार्नेसम्म भइरहेको छ । ठेकेदारले त योजनालाई दुहुनो गाई पो बनाइरहेका छन्,’ मन्त्री चौधरीले आक्रोश पोखे ।

Vianet communication

आफ्नो कार्यकाल छोटो भए तापनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका मन्त्री चौधरीले काठमाडौंसँग जोडिएका ३ वटा ठूला शहर बनाउने, गैरकानूनी ढंगले बनाइएका भवन हटाउनेदेखि लिएर भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारे समेत अध्ययन गरिरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x