मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
असोज ३०, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मंसिर ४ गतेको निर्वाचन पछि पनि अहिलेका सत्तारूढ गठबन्धनकै सरकार बन्ने बताएका छन् । आइतवार काठमाडौं–२ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘भविष्य पनि गठबन्धनकै रहेको छ । वर्तमानका प्रधानमन्त्री यही हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरु पनि यही हुनुहुन्छ । काठमाडौं– २ का लागि मन्त्रिपरिषदले निर्णय गरेर हल गर्नुपर्ने समस्या भए भने पनि सहजै समस्या समाधान गर्न सकिन्छ ।’
संविधान र लोकतन्त्र नै धरापमा परिसकेको अवस्थामा वाम–लोकतान्त्रिक गठबन्धनले जोगाएकाले आगामी चुनावमा गठबन्धनलाई चुनाव जिताउनुपर्ने उनले बताए ।
गठबन्धनका कार्यकर्ताले प्रतिष्ठाको विषय बनाउनुपर्ने उम्मेदवार काठमाडौं–२ ले पाएको नेपालले बताए ।
गठबन्धनले काठमाडौं–२ मा माओवादी नेतृ ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ ।
देशले अहिले प्रजातन्त्र माग गरिरहेको भन्दै गठबन्धनले चुनाव जिते मात्रै त्यो सम्भव हुने उनले बताए । ‘देशले लोकतन्त्रको माग गरेको छ । देशले निरङ्कुशता, व्यक्तिवाद, सर्वसत्तावादको माग गरेको होइन । हामी जनताको अधिकारको पक्षमा रहेका छौँ’, नेपालले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...