×

NMB BANK
NIC ASIA

डा. शेखर कोइरालालाई मतदाताको शर्त : जिताउन सघाउँछौं तर, नागरिकता बनाईदिनुपर्छ

कात्तिक २०, २०७९

NTC
Premier Steels

मोरङको निर्वाचन क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी प्रचारको लागि घर दैलो कार्यक्रम शुरू गरेका छन् । 

Muktinath Bank

चुनाव प्रचारको क्रममा आइबार विहान विराटनगर–११ मा कोइरालाले मतदातासँग भेटघाटा र चुनावी सभालाई सम्बोधन गरेका छन् । भेटघाटका क्रममा मतदाताले आफूले लामो समयदेखि नागरिकता नपाएको, नागरिकता विधेयक अलपत्र पारिएको लगायतको गुनासो गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइरालाले सर्वसाधारणलाई जवाफ दिदै राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक अलपत्र परेको बताए । 


Advertisment
Nabil box
Kumari

चुनावी सभालाई सम्बोधन गर्दै उनले संसदबाट २ पटक पास गरेर पठाएको नागरिकता विद्येक पास नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाए ।

Vianet communication

मंसिर ४ को चुनावपछि बन्ने गठबन्धन सरकारले नै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उनको दावी  । कोइरालाले भने, ‘मैले जिते भने सदनमा पुगेर नागरिकता विद्येक पास गराउन सहयोग गर्छु ।’

विराटनगर–११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए ।  

डा. कोईरालाले बस्तीलाई डुवान मुक्त गर्न सिंघिया खोलाको तटबन्धनको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । ‘दुहवीदेखि रानीसम्म सिंहिया खोलाको तटबन्धन गर्नेछौं । त्यसका लागि डिपिआर भइसकेको छ । बजेट परिसकेको छ । अब ठेक्का लाग्न मात्रै बाँकी हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x