×

NMB BANK
NIC ASIA

२५ वर्षपछि संसदबाट रामचन्द्र पौडेलको स्पष्टीकरण– त्यो बेला म एमाले विभाजनको निर्णय गर्ने पक्षमा थिइनँ

माघ १०, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख रहेको समयमा आफू एमाले विभाजनको निर्णय गर्ने पक्षमा नरहेको बताएका छन् ।

Muktinath Bank

लोकतन्त्र कलिलै रहेकोले राजनीतिक दलहरू फुट्नु हुँदेन भन्ने आफ्नो मान्यता र अडान रहेको उनले स्मरण गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा मंगलबार नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा पौडेलले कहिलेकाहीँ सभामुखमाथि अनावश्यक आरोप लाग्ने गरेको बताएका हुन् । ‘म सभामुख रहेको समयमा महाकाली सन्धिलाई लिएर एमाले विभाजनको डिलमा पुग्यो । कतिपयले मलाइ तत्काल निर्णय गर्न दबाब दिएका थिए ।


Advertisment
Nabil box
Kumari

त्यहीबेला म सुदूरपश्चिम जाँदा आफ्नै अनुभव छ । म कर्णालीको पुलको माझमा पुगेपछि यहिबाट फर्किनुपर्छ भन्ने कुरा आयो’, २५ वर्षअघिको घटना स्मरण गर्दै पौडेलले भने, ‘म फर्किन्न भन्ने अडान राखे । धनगढी र महेन्द्रनगरको कार्यक्रम सकेपछि मात्र फर्किन्छु भने । महेन्द्रनगरको मञ्चबाट ओर्लिँदा हेलिकप्टेरमा आएको रहेछ । भएको सुविधा प्रयोग गरौं भनेर म हेलिकप्टरमा आँएको थिएँ । तर एमाले फोड्न दौडेर आयो भन्ने आरोप लाग्यो । सभामुखलाई बेलाबखत यस्ता आरोप लाग्छ, यस्तो पनि फेस गर्नुपर्छ ।’

Vianet communication

२०५१ सालको प्रतिनिधि सभाको कालखण्डमा रामचन्द्र पौडेल सभामुख थिए । २०५४ सालमा एमाले विभाजन भएको थियो । पक्ष र विपक्षको सन्तुलन मिलाएर लैजाने कुरा अति नै अप्ठेरो रहेको भन्दै पौडेलले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई यो काममा सफल हुने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x