×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

एमालेले आज अनुशिक्षण कार्यक्रम गर्दै

काठमाडाैं | माघ ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सत्ता साझेदार दल नेकपा (एमाले) ले आज बुधबार आफ्नो पार्टी कार्यकर्ताका लागि अनुशिक्षण कार्यक्रम गर्दैछ । कार्यक्रमको उदघाटन तथा विशेष प्रस्तुति अध्यक्ष केपी शर्मा ओलीको रहने सो दलले जनाएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

एमाले पार्टी स्कूल विभागको आयोजनामा हुन गइरहेको कार्यक्रममा अध्यक्ष ओलीले विभागका सदस्यहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए । आज विहान ११ बजे उदघाटन हुने सो कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा हुने उनले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एमालेले पछिल्लो समय पार्टीको विभिन्न विभागद्वारा नेता कार्यकर्ताहरुलाई अनुशिक्षण दिंदैआएको छ । संसदमा दोस्रो ठूलो दल एमाले सत्ता साझेदार दलमा सबैभन्दा ठूलो दल हो । कार्यकर्तालाई पार्टीको नीति, कार्यक्रम तथा योजनाअनुसार प्रशिक्षित गर्न कार्यक्रम गरिदैआएको सचिव विष्टले बताए । 


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १७, २०७९

खानेपानीमन्त्री अब्दुल खानले वर्तमान सरकार जनतालाई सहजै शुद्ध पिउने पानीमा पहुँच पुर्‍याउने काममा लागेको बताएका छन् । पश्चिमको नवलपरासी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा मंगलबार आयोज...

माघ १७, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विष...

माघ १७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् । मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्र...

माघ १७, २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइ...

माघ १७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ ।   प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलवारको बैठकमा रास्वपाका...

माघ १७, २०७९

रवि लामिछानेले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको पदाधिकारी बैठकमा यस विषयमा छलफल गरिरहेका छन् ।  रवि लामिछाने...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x