माघ १७, २०७९
खानेपानीमन्त्री अब्दुल खानले वर्तमान सरकार जनतालाई सहजै शुद्ध पिउने पानीमा पहुँच पुर्याउने काममा लागेको बताएका छन् । पश्चिमको नवलपरासी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा मंगलबार आयोज...
सत्ता साझेदार दल नेकपा (एमाले) ले आज बुधबार आफ्नो पार्टी कार्यकर्ताका लागि अनुशिक्षण कार्यक्रम गर्दैछ । कार्यक्रमको उदघाटन तथा विशेष प्रस्तुति अध्यक्ष केपी शर्मा ओलीको रहने सो दलले जनाएको छ ।
एमाले पार्टी स्कूल विभागको आयोजनामा हुन गइरहेको कार्यक्रममा अध्यक्ष ओलीले विभागका सदस्यहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए । आज विहान ११ बजे उदघाटन हुने सो कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा हुने उनले बताए ।
एमालेले पछिल्लो समय पार्टीको विभिन्न विभागद्वारा नेता कार्यकर्ताहरुलाई अनुशिक्षण दिंदैआएको छ । संसदमा दोस्रो ठूलो दल एमाले सत्ता साझेदार दलमा सबैभन्दा ठूलो दल हो । कार्यकर्तालाई पार्टीको नीति, कार्यक्रम तथा योजनाअनुसार प्रशिक्षित गर्न कार्यक्रम गरिदैआएको सचिव विष्टले बताए ।
खानेपानीमन्त्री अब्दुल खानले वर्तमान सरकार जनतालाई सहजै शुद्ध पिउने पानीमा पहुँच पुर्याउने काममा लागेको बताएका छन् । पश्चिमको नवलपरासी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा मंगलबार आयोज...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विष...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् । मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्र...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलवारको बैठकमा रास्वपाका...
रवि लामिछानेले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको पदाधिकारी बैठकमा यस विषयमा छलफल गरिरहेका छन् । रवि लामिछाने...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...