×

NMB BANK
NIC ASIA

बृहत् जनजाति कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

चैत १५, २०७९

NTC
Premier Steels

पाख्रिन तामाङ समाजको आयोजनामा चैत १८ गते शनिबार एक दिन बृहत् जनजाति कप ब्याडमिण्टन प्रतियोगिता महोत्सव हुने भएको छ। 

Muktinath Bank

प्रतियोगिता ललितपुरस्थित रिभाइभ लिजर पार्कको हलमा हुने आयोजक तथा पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र तामाङले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजले आदिवासी जनजाति समुदायमा सूचीकृत जाति विशेष टिमका आधारमा प्रतियोगिता गराउने जनाएको छ।


Advertisment
Nabil box
Kumari

जाति विशेषबाट टिम सहभागी हुन सक्ने र टिम जोडीको उमेर (दुवै खेलाडीको उमेर जोड गर्दा ८० वर्ष कम्तीमा पूरा) भएको हुनुपर्ने मापदण्ड बनाइएको छ। 

Vianet communication

खेल प्रतियोगिता १ दिनको हुनेछ भने सहभागी खेलाडीलाई ब्रेक फास्ट तथा खानाको व्यवस्था आयोजकले प्रबन्ध मिलाइएको पाख्रिनले जानकारी दिए।

null

साथै विजेता, उपविजेता र तेस्रो हुने टिमलाई कप, मेडल, प्रमाण पत्रलयायत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। 

'नेपालमा हजारौँ वर्षदेखि आदिवासी जनजाति समुदायलगायत अन्य जाति फरक फरक भाषा, संस्कृति, परम्परा, भेषभूषा, धर्म तथा पहिचान भए पनि आपसमा मिलेर सद्भावपूर्ण तरिकाले बसोबास गरिरहेका छन्। यस मैत्रीपूर्ण सद्भावलाई यस खेल प्रतियोगिताले अझ प्रगाढ बनाउनेछ,' पाख्रिनले भने।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x