×

NMB BANK
NIC ASIA

चितवनमा कांग्रेस महामन्त्री

चितवनमा कांग्रेस एक ढिक्का भए परिणाम उल्ट्याउँछौँ - विश्वप्रकाश शर्मा

चैत २०, २०७९

NTC
Premier Steels

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन २ को परिणाम उल्टिने बताएका छन् ।

Muktinath Bank

उम्मेदवारी मनोनयन गर्नुअघि चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अघिल्लोपटक अन्यत्र भोट दिएकाले पनि यसपटक कांग्रेसलाई नै भोट हाल्ने दाबी गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनाव जित्न सकिँदैन भन्ने धेरैलाई लागेको हुन सक्छ तर एक जना बाले यो पटक १० गते परिणाम उल्टिन्छ र बदलिन्छ भन्नुभएको छ । किनकि अघिल्लोपटक हाम्रो १८ हजार भोट अन्य गएको थियो’, शर्माले भने, ‘यो पटक नतिजा हाम्रोमा आउँछ । गठबन्धनले सहजै चुनाव जित्छ ।’ 


Advertisment
Nabil box
Kumari

केहीमा वितृष्णा आए पनि शर्माले ‘घर फर्कौ रूख रोपौं भन्दै आधुनिक कांग्रेस बनाउने अठोटका साथ उभिएको बताए । 

Vianet communication

‘जीतनारायण श्रेष्ठजस्तो व्यक्तिलाई जिताएर पठाउँदा, परिवर्तनलाई घनीभूत बनाउन पनि जीत निश्चित गर्नुपर्छ’, शर्माले भने, ‘१० वैशाखमा कांग्रेस एक ढिक्का हुँदा परिणाम उल्टाउन गाह्रो छैन ।’ 

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद गएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा रास्वपाबाट लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x