×

NMB BANK
NIC ASIA

अरू खोट नदेखेपछि टुरिष्ट उम्मेदवारको आक्षेप लगाए-स्वर्णिम वाग्ले

चैत २५, २०७९

NTC
Premier Steels

राष्टिय स्वतन्त्र पार्टीबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो ज्ञान र अनुभवका आधारमा विकासको एजेण्डा लिएर चुनावमा आउदा टुरिष्ट उम्मेदवारको आरोप लगाइको गुनासो गरेका छन् ।

Muktinath Bank

अन्य खोट नदेखेपछि टुरिष्टको आरोप लगाइएको उनले गुनासो गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँको आबुखैरनीमा आयोजित कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै वाग्लेले देश विदेशमा हासिल गरेको ज्ञानलाई राजनीतिमार्फत मुलुकको समृद्धि र रुपान्तरणमा लगाउन आएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘रवि काभ्रेको मान्छे चितवनमा आएर सर्वाधिक मतान्तरसहति विजयी हुनुभयो । प्रदीप पौडेललाई काठमाडौं ५ मा जिताउन म मरिहत्ते गरेर लागेँ । अरू खोट देखाउन नसकेपछि मलाई टुरिष्ट उम्मेदवार भने’, वाग्लेले भने । 

Vianet communication

वाग्लेले चुनाव जित्दैमा क्षणभरमा चमत्कार गर्छु भनेर झुटा आश्वासन नबाँड्ने बताए । ‘रातारात चमात्कार गर्छु भनेर भन्दिनँ, यहाँको विकासका लागि इमानदार प्रयास रहनेछ’, वाग्लेले भने, ‘तनहुँ १ ले गर्व गर्न लायक सांसद बनेर देखाउने छु ।’

वाग्लेले फराकिलो मतअन्तरले चुनाव जित्ने विश्वास लिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x